आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २७ । आज २०८० फागुन २७ गते आइतबार, तद्अनुसार १० मार्च २०२४ । आज फागुन कृष्ण औंसी, साध्य नाग पूर्व भाद्र, सूर्योदय बिहानः ६ः१७ बजे, सूर्यास्त साँझः १८ः०९ बजे ।

आजको राशिफल

मेष: नयाँ कार्यबाट लाभ मिल्ने छ । उत्साहवर्द्धक सूचना पाइने छ । शेयर मार्केटबाट मनोनुकूल लाभ मिल्ने छ ।

वृष: चोट अथवा रोगबाट वाधाको सम्भावना छ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ ।

मिथुन: विवादलाई नबढाउनु होला । फजूल खर्चमा नियन्त्रण राख्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कर्कट: डूबेको रकम प्राप्त हुन सक्छ, प्रयास गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । लगानीले लाभ दिनेछ ।

सिंह: योजना पुरा हुनेछ । कार्यस्थलमा परिवर्तनको सम्भावना छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभरहने छ ।

कन्या: कानूनी वाधा हटेर स्थिति मनोनुकूल रहने छ । व्यवसायमा वृद्धिको योग छ । धन प्राप्ति सुगम हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । काम गर्ने हुने छैन । मेहनत बढी तर लाभ कम हुनेछ ।

वृश्चिक: स्वास्थ्यमा ध्यान दिनु होला । उत्साहको अधिकता तथा व्यस्तता रहने छ । लाभको अवसर हात पर्नेछ ।

धनु: लगानी शुभ रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । स्वास्थ्य कमजोर रहनसक्छ ।

मकर: रचनात्मक कार्य पूर्ण तथा सफल रहने छ । आम्दानीमा वृद्धि हुनेछ । चौतर्फी सफलता तथा प्रसन्नता प्राप्त हुनेछ ।

कुम्भ: नयाँ काम बन्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला । कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस पुग्न सक्छ ।

मीन: मेहनतको फल प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

Published Date: 10 March 2024
ताजा
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय