आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर : Icon Khabar

काठमाडौ, फागुन २१ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ताेलामा १ लाख २१ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ। यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। महासंघका अनुसार आइतबार १४ सय १० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Published Date: 04 March 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता