आज शुक्रबारको राशिफल

आज  शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, फागुन १८ । आज २०८० फागुन १८ गते शुक्रबार, तदअनुसार १ मार्च २०२४ । आज फागुन कृष्णपक्ष षष्ठी, स्वाती- नक्षत्र, ९ः२७ बजेपछि विशाखा, ध्रुव- योग, गर- करण, चन्द्रराशि- तुला, सूर्योदय बिहान ६ः३० बजे, सूर्यास्त साँझ १८ः०३ बजे ।

आजको राशिफल

मेष : सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

वृष: यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । समय अनुकूल छ, लाभ लिनु होला ।

मिथुन: जोखिमपूर्ण कार्य नगर्नु होला । विवादलाई नबढाउनु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

कर्कट: व्यावसायिक यात्रा सफल रहने छ । लगानीले मनोनुकूल लाभ दिनेछ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर मिल्न सक्छ ।

सिंह: ठूलो काम गर्ने मन बन्ने छ । व्यवसायबाट लाभ हुनेछ । उत्साहवर्द्धक सूचना पाइने छ ।

कन्या: धार्मिक अनुष्ठानमा भाग लिने अवसर पाइने छ । सत्सङको लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ ।

तुला: बनिसकेको काममा अवरोध आउने छ । मेहनत बढी तथा लाभ कम हुनेछ । घरमा तनावको वातावरण बन्न सक्छ ।

वृश्चिक: चौतर्फी सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । भाग्य अनुकूल छ, लाभ लिनु होला ।

धनु: कार्यभार बढ्ने छ । दौडधूप पनि बढी नै हुनेछ । कसैको व्यवहारले स्वाभिमानमा ठेस पुग्न सक्छ ।

मकर: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै प्रभावशाली व्यक्तिसंग चिनजान हुनेछ । मेहनतको पूर्ण फल प्राप्त हुनेछ ।

कुम्भ: जागिरमा प्रशंसा पाइने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ ।

मीन: स्वादिष्ट व्यञ्जनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । रचनात्मक कार्य पूर्ण तथा सफल रहने छ ।

Published Date: 01 March 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता