आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, फागुन १२ । आज २०८० फागुन १२ गते शनिबार, तद्अनुसार २४ फेब्रुअरी २०२४ । आज माघ शुक्लपक्ष पूर्णिमा, मघा नक्षत्र, अतिगण्ड योग, चन्द्रराशिः सिंह राशिमा, श्रीस्वस्थानी व्रत समाप्ति, सूर्योदय बिहान ०६ः३३ बजे, सूर्यास्त साँझ ०६ः०० बजे ।

आजको राशिफल

मेष: काममा मन लाग्ने छैन । व्यर्थको दौडधूप हुनेछ । विवादबाट स्वाभिमानमा चोट लाग्न सक्छ ।

वृष: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । ठूलो काम गर्न मन लाग्ने छ ।

मिथुन: फजूल खर्च बढ्ने छ । शारीरिक कष्टबाट वाधा उत्पन्न हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

कर्कट: अप्रत्याशित लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

सिंह: खर्च बढ्ने छ । विवादलाई नबढाउनु होला । चिन्ता तथा तनाव रहने छ ।

कन्या: घरका कान्छा सदस्यको चिन्ता रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

तुला: नयाँ योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: वैवाहिक प्रस्ताव आउन सक्छ । तन्त्र–मन्त्रमा रुचि जागृत हुनेछ । लाभको अवसर हात पर्नेछ ।

धनु: स्वास्थ्य कमजोर रहने छ । पार्टनरहरुसंग भनाभन हुनसक्छ । लाभका लागि प्रयास गर्नु होला ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । सोच–विचार गरेरमात्र लगानी गर्नु होला । साथीहरुको सहयोग पाइने छ ।

कुम्भ: सुखका साधन जुट्ने छन् । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । उत्साह कायम रहने छ ।

मीन: विवेकको प्रयोग गर्नु होला । यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात पर्नेछ ।

Published Date: 24 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय