आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

आज सुनको मूल्य घट्याे, चाँदी स्थिर : Icon Khabar

काठमाडौँ, फागुन १ ।  नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १८ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख १७ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ। साेमबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Published Date: 13 February 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने