आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर : Icon Khabar

काठमाडाैँ, माघ २४ । आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ।

महासंघका अनुसार आज चाँदी भने स्थिर रहेकाे छ। हिजाे तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Published Date: 07 February 2024


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग