आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ १९ । आज २०८० माघ १९ गते शुक्रबार, तद्अनुसार २ फेब्रअुरी २०२४ । आज माघ कृष्णपक्ष सप्तमी, १०ः१८ बजेपछि अष्टमी, स्वाती- नक्षत्र, शूल- योग, वव- करण, चन्द्रराशि- तुला, सूर्योदय बिहान ६ः५२, सूर्यास्त साँझ १७ः४३ ।

आजको राशिफल

मेष: धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्ने छ । स्वास्थ्य कमजोर रहने छ ।

वृष: लाभ हुनेछ । पुराना रोग चिन्ताको कारण बन्ने छ । ठूलाको सल्लाह मान्नु होला ।

मिथुन: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: कसैको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्न सक्छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । लगानी शुभ रहने छ ।

सिंह: घरका सदस्यको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: लाभको अवसर हातबाट निस्कने छ । पुराना रोग बल्झिने छ । प्रयास अधिक गर्नु पर्ने हुनसक्छ ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधन जुट्नेछन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

धनु: आँखाको स्वास्थ्यमा ध्यान दिनु होला । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । कुनै अपरिचितमाथि अतिविश्वास नगर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: शारीरिक कष्टको सम्भावना छ । व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नता रहने छ ।

मीन: आराम तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । नयाँ योजना बने पनि तत्काल लाभ हुने छैन । कार्य प्रणालीमा सुधार हुनेछ ।

Published Date: 02 February 2024


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली