त्रिवि उपकुलपति चयनको मापदण्ड परिमार्जन गर्न सांसद श्रेष्ठद्वारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

त्रिवि उपकुलपति चयनको मापदण्ड परिमार्जन गर्न सांसद श्रेष्ठद्वारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति चयनको मापदण्ड संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसद श्रेष्ठले वर्तमान छनोट मापदण्डमा स्पष्टता नभएकोमा जोड दिँदै प्रधानमन्त्री दाहाललाई पाँच बुँदे पत्र बुझाएका हुन् । उनले मापदण्डका केही प्रावधानमा विरोधाभास भएकाले प्रक्रियाको गहिरो समिक्षा गर्न आग्रह गरिन् ।

Published Date: 31 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास