आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १७ । आज २०८० माघ १७ गते बुधबार, तदनुसार ३१ जनवरी २०२४ । आज माघ कृष्णपक्ष पञ्चमी, ०८ः३४ बजेपछि षष्ठी, हस्त- नक्षत्र, सुकर्मा- योग, तैतिल- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५३, सूर्यास्त- १७ः४२ बजे ।

आजको राशिफल

मेष: लाभ हुनेछ । बेरोजगारी हट्ने छ । अरूको कार्यमा हस्तक्षेप नगर्नु होला ।

वृष: परिवारका सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । वैवाहिक प्रस्ताव आउन सक्छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

मिथुन: स्वास्थ्य कमजोर रहने छ । जीवनसाथीसंग भनाभन हुन सक्छ । बुद्धिको प्रयोग गर्नु होला ।

कर्कट: बौद्धिक कार्य सफल रहने छ । लाभको अवसर हात पर्नेछ । यात्रामा सावधानी अपनाउनु होला ।

सिंह: पारिवारिक चिन्ता रहने छ । मेहनत बढी तर लाभ काम हुनेछ । जोखिमपूर्ण काम नगर्नु होला ।

कन्या: साथीहरूलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । मेहनतको फल पाइने छ । मान सम्मान पाइने छ ।

तुला: टाढाबाट सुखद खबर प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । प्रसन्नता रहने छ ।

वृश्चिक: अप्रत्यासित लाभ हुनेछ । यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ ।

धनु: अप्रत्यासित रुपमा खर्च बढ्ने छ । यात्रामा हतार नगर्नु होला । चिन्ता तथा तनाव रहने छ ।

मकर: विवेकको प्रयोगले लाभमा वृद्धि हुनेछ । रोकिएको सम्पत्ति प्राप्त हुनेछ । व्यवसायिक यात्रा लाभदायक रहने छ ।

कुम्भ: समाजसेवामा रुचि बढ्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । लाभ हुनेछ ।

मीन: लाभको अवसर हात पर्नेछ । धर्म-कर्ममा मन लाग्ने छ । लगानी शुभ रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी