दुधपाटिस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा विभिन्न पदमा कर्मचारी माग

दुधपाटिस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा विभिन्न पदमा कर्मचारी माग : Icon Khabar

काठमाडौँ, माघ १६ । भक्तपुर नगरपालिका वडा नं १ दुधपाटिस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्ससहितका ५ पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । केन्द्रले सफल उम्मेदवारलाई करारमा नियुक्त गर्ने जनाइएको छ ।

Published Date: 30 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास