आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ १४ । आज २०८० माघ १४ गते आइतबार, तद्अनुसार २८ जनवरी २०२३ । आज माघ कृष्ण तृतिया, विश्व कुष्ठरोग दिवस, सौभाग्य वणिज मघा, ११४४ पोहेलागा तृतिया, सूर्योदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ १७ः४० बजे ।

आजको राशिफल

मेष: वैवाहिक प्रस्ताव आउन सक्छ । परिवारमा सुख–शान्ति कायम रहने छ । धन प्राप्तिमा अवरोध हट्ने छ ।

वृष: भूमि अथवा भवन सम्बन्धि किनबेचको योजना पक्का हुनेछ । आर्थिक उन्नति हुनेछ । लगानी शुभ रहने छ ।

मिथुन: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । पुराना रोग बल्झिन सक्छ । आवश्यक निर्णय सोच–विचार गरेरमात्र लिनु होला ।

सिंह: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । व्यवसाय विस्तार हुनेछ । प्रयास सफल रहने छ ।

कन्या: आम्दानीमा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

तुला: प्रेम–प्रसंगमा आशातीत सफलता प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृश्चिक: लेन–देनमा हतार नगर्नु होला । अप्रत्याशित खर्च बढ्न सक्छ । अरुको झगडामा नपर्नु होला ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । नेत्र पीड़ा हुनसक्छ । लाभको अवसर हात पर्नेछ ।

मकर: राज्यबाट प्रसन्नता रहने छ । कुनै ठूलो काम बन्ने छ । सामाजिक कार्य गर्ने अवसर पाइने छ ।

कुम्भ: आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । धन प्राप्ति सुगम हुनेछ । सुखका साधन जुट्ने छन् ।

मीन: पुराना रोग बल्झिन सक्ने छ । बढी प्रयास गर्नु पर्नेछ । महत्वपूर्ण निर्णयहरु सोच–विचार गरेरमात्र लिनु होला ।

Published Date: 28 January 2024


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास