अफगानिस्तान विरुद्ध नेपाललाई आठौं सफलता, दीपेश कँडेलले लिए विकेट

अफगानिस्तान विरुद्ध नेपाललाई आठौं सफलता, दीपेश कँडेलले लिए विकेट : Icon Khabar

काठमाडौं, माघ १२ । आइसिसी यु-१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको ८ विकेट पतन गरेको छ । अफगानिस्तानले २०.३ ओभर ब्याटिङ गर्दै 88 रन बनाएर ८ विकेट गुमाएको छ ।

नेपालका लागि आकाश चन्दले ७ ओभर बलिङ गर्दै १ मेडन सहित २८ रन दिएर ५ विकेट लिएका छन् । यस्तै गुलशन झा, टिकल भण्डारी र दिपेश कँडेलले पनि समान १/१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता