अफगानिस्तान विरुद्ध नेपाललाई आठौं सफलता, दीपेश कँडेलले लिए विकेट

अफगानिस्तान विरुद्ध नेपाललाई आठौं सफलता, दीपेश कँडेलले लिए विकेट : Icon Khabar

काठमाडौं, माघ १२ । आइसिसी यु-१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको ८ विकेट पतन गरेको छ । अफगानिस्तानले २०.३ ओभर ब्याटिङ गर्दै 88 रन बनाएर ८ विकेट गुमाएको छ ।

नेपालका लागि आकाश चन्दले ७ ओभर बलिङ गर्दै १ मेडन सहित २८ रन दिएर ५ विकेट लिएका छन् । यस्तै गुलशन झा, टिकल भण्डारी र दिपेश कँडेलले पनि समान १/१ विकेट लिएका छन् ।

Published Date: 26 January 2024
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक