आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ ३ । आज २०८० माघ ४ गते बिहीबार, तद्अनुसार १८ जनवरी २०२४ । आज पौष शुक्ल पक्ष अष्टमी, रेवती- नक्षत्र, ०८ः२० बजेपछि अश्विनी शिव- योग, गर- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः३० ।

आजको राशिफल

मेष: शेयर मार्केटबाट लाभ हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । व्यावसायिक यात्रा मनोनुकूल रहने छ ।

वृष: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शारीरिक कष्टको सम्भावना छ । नयाँ आर्थिक नीति बन्न सक्छ ।

मिथुन: जागिरमा प्रगति हुनेछ । लगानी गर्ने मन बन्ने छ । धार्मिक कार्यमा रुचि रहने छ ।

कर्कट: धनागम हुने छ । लेन–देनमा हतार नगर्नु होला । कुनै पनि प्रकारको झगडामा नपर्नु होला ।

सिंह: खुशीको खबर प्राप्त हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । अज्ञात भयले सताउने छ ।

कन्या: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । शेयर मार्केटको लगानी लाभदायक रहने छ ।

तुला: पार्टी अथवा पि‍कनिकको आनन्द पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । अपरिचित व्यक्तिमाथि अति विश्वास नगर्नु होला ।

धनु: कानूनी वाधा आउन सक्छ । अज्ञात भयले सताउने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: घरमा पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । शेयर बजारबाट लाभ हुने छ ।

कुम्भ: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । लगानी शुभ रहने छ ।

मीन: बोलीमा नियन्त्रण राख्नु होला । लेन–देनमा हतार नगर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ ।

 

Published Date: 18 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास