आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस २४ । आज २०८० पुस २४ गते मंगलबार, तद्अनुसार ९ जनवरी, २०२३ । आज पौष कृष्णपक्ष त्रयोदशी, ज्येष्ठा– नक्षत्र, वृद्धि– योग, गर– करण, चन्द्रराशि– वृश्चिक, सूर्योदय– बिहान ६ः५८, सूर्यास्त– साँझ १७ः२४ बजे ।

आजको राशिफल

मेष: यात्रा मनोनुकूल मनोरञ्जक तथा लाभप्रद रहने छ । उपहार प्राप्तिको सम्भावना छ । व्यापार–व्यवसायबाट मनोनुकूल लाभ हुनेछ ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । स्वादिष्ट व्यञ्जनको लाभ मिल्ने छ । रचनात्मक कार्य सफल रहने छन् ।

मिथुन: फजूल खर्च बढ्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला । आफ्नो काममा बढी ध्यान दिनु पर्ने आवश्यकता छ ।

कर्कट: पुराना साथी तथा पाुहनाहरुको स्वागत तथा सम्मानमा खर्च हुनेछ । आत्म–सम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ ।

सिंह: चौतर्फी प्रसन्नता रहने छ । व्यापारबाट सन्तुष्टि मिल्ने छ । सन्तानको चिन्ता रहने छ ।

कन्या: स्वास्थ्यमा ध्यान राख्नु होला । चोट अथवा दुर्घटनाबाट बच्नु होला । मानिसहरुलाई आफ्नो कुरा बुझाउन सक्नु हुने छैन ।

तुला: स्वास्थ्य कमजोर रहने छ । बनिसकेको काममा वाधा आउने छ । जीवनसाथीसंग समझदारी कायम गर्नु होला ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगबाट कार्यको बाधा हटेर लाभको स्थिति बन्ने छ । आम्दानीमा वृद्धि तथा आरोग्य रहने छ ।

धनु: नयाँ योजना लागू गर्ने उत्तम समय हो । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य सफल रहने छ ।

मकर: कुनै जानकार तथा प्रबुद्ध व्यक्तिको सहयोग प्राप्त हुने योग छ । तन्त्र–मन्त्रमा रुचि रहने छ । चोट तथा दुर्घटनाबाट बच्नु होला ।

कुम्भ: स्थायी सम्पत्तिको कार्यले ठूलो लाभ दिने छ । आम्दानीमा वृद्धि तथा उन्नति मनोनुकूल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात पर्नेछ । चौतर्फी प्रसन्नता कायम रहने छ ।

Published Date: 09 January 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता