आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २२ । आज २०८० पुस २२ गते आइतबार, तद्अनुसार ७ जनवरी २०२३ । आज पौष कृष्ण एकादशी, शूल बव विशाखा ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

वृष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने मौका मिल्ने छ । यात्रा मनोरञ्जक रहने छ ।

मिथुन: व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । लगानी शुभ रहने छ ।

सिंह: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

कन्या: लाभको अवसर हातबाट जाने छ । बिना कारण भनाभन हुन सक्ने छ । बढी प्रयास गर्नु पर्नेछ ।

तुला: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पराक्रम बढ्ने छ । लामो समयदेखि रोकिएको कार्य सहज रूपले पूर्ण हुनेछ ।

वृश्चिक: ठूला मानिसको सल्लाह मान्नु होला । धैर्यता राख्नु होला । लाभ हुनेछ ।

धनु: लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ । धर्म–कर्ममा रुचि रहने छ ।

मकर: कुनै ठूलो समस्या आउन सक्छ, धैर्यता राख्नु होला । स्वास्थ्य कमजोर रहने छ । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: कार्यप्रणालीमा सुधार हुनेछ । आराम तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । यश बढ्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

Published Date: 07 January 2024


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास