म जता जाऊँ, जहाँ पुगूँ, मलाई आऊ र देश बचाऊ भनेको सुन्छु: पूर्वराजा शाह

म जता जाऊँ, जहाँ पुगूँ, मलाई आऊ र देश बचाऊ भनेको सुन्छु: पूर्वराजा शाह : Icon Khabar

काठमाडौँ, पुस २० । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई जता जादाँ पनि आऊ देश बचाउ भनेको बताएका छन् । बिहीबार भैरहवा पुगेर पूर्वराजा शाहले भने, ‘म जता जाऊँ, जहाँ पुगूँ, जनआवाज उठेको सुन्छु । मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ भनेको सुन्छु ।’

पूर्वराजा शाहलले नाम नलिई राजनीतिक दलका नेताहरुको आलोचना गर्न भ्याए। उनले भने, ‘अनुहार फरि फेरि षड्यन्त्र नगर।’ राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनको भनाइ थियो। आफू नेपालीकै बीचमा रहेको र बोलिरहेको पनि उनले बताए।

Published Date: 05 January 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली