बुधबार नेप्से परिसूचक २७.९० अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २७.९० अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस १८ । बुधबार नेप्से परिसूचक २७.९० विन्दुले बढेर २०५८ अंकमा आएको छ ।

आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह बढेका छन् । ११ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेका छन् ।

आज ३०६ कम्पनीको १ करोड ५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

Published Date: 03 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग