आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १७ । आज २०८० पुस १७ गते मंगलबार, तद्अनुसार २ जनवरी २०२३ । आज पौष कृष्णपक्ष षष्ठी १४ः५० बजेपछि सप्तमी, पूर्व फाल्गुनी- नक्षत्र १०ः१६ बजेपछि उत्तर फाल्गुनी, सौभाग्य- योग, वणिज- करण, चन्द्रराशि- सिंह, सूर्योदय बिहान- ६ः५६, सूर्यास्त साँझ- १७ः१९ ।

आजको राशिफल

मेष: यात्रा लाभदायक रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । विवादबाट बच्नु होला । शत्रु शान्त रहने छन् ।

वृष: शत्रु सक्रिय रहने छन् । शारीरिक कष्ट सम्भव छ । अरुको कार्यमा हस्तक्षेत्र नगर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । महत्वपूर्ण निर्णय लिँदा सोच–विचार गरेर लिनु होला, लाभ हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

कर्कट: व्यापार–व्यवसाय राम्रो चल्ने छ । जागिरमा सन्तोष रहने छ । लगानी शुभ रहने छ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

सिंह: धन प्राप्ति सुगम तरिकाले हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन । कार्यप्रणालीमा सुधार हुनेछ ।

कन्या: व्यापार–व्यवसाय लाभप्रद रहने छ । पूजा–पाठमा मन लाग्ने छ । कुनै साधु–सन्तको आशीर्वाद पाउन सकिने छ ।

तुला: अपेक्षित कार्य लम्बिने छ । प्रयास अधिक गर्नु पर्नेछ । व्यर्थको भागदौड हुनेछ । कुनै व्यक्तिको व्यवहारले निराश हुनु पर्नेछ ।

वृश्चिक: धनलाभको अवसर हात पर्नेछ । सामाजिक कार्यमा रुचि रहने छ । लगानी शुभ रहने छ । मान–सम्मान पाइने छ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । व्यवसायमा वृद्धि हुनेछ ।

मकर: धन प्राप्ति सुगम हुनेछ । साथीहरुको सहयोग समयमै प्राप्त हुनेछ । प्रसन्नता रहने छ । थकान तथा कमजोरी महसुस हुन सक्छ ।

कुम्भ: जागिरमा प्रभाव बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्रँप्तिको प्रयास सफल रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

मीन: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभप्रद रहने छ । धन प्राप्ति सुगम हुनेछ । कार्य समयमा पूर्ण हुनेछ ।

Published Date: 02 January 2024






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न