चेल्सी वल्भ्ससँग पराजित

चेल्सी वल्भ्ससँग पराजित : Icon Khabar

काठमाडौँ, पुस ९ । प्रिमियर लिगमा चेल्सीले अर्को हारको‌ सामना गरेको छ । आइतबार उल्भ्ससँग चेल्सी २–१ ले पराजित भएको थियो । उल्भ्सका लागि मारियो लेमिना र मेट डोहर्टीले गोल गरेका थिए। लेनिनले ५१औं र डोहर्टीले ६४ औं मिनेटमा गोल गरेका थिए।

चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले इन्जुरी समयको छैटौं मिनेटमा गोल फर्काएका थिए । चेल्सी २२ अंक सहित तालिकाको १० औं स्थानमा छ । समान अंकका साथ उल्भ्स ११ औं स्थानमा छ ।

Published Date: 25 December 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय