आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस ८ । आज नेपाली बजारमा सुनकाे मूल्य १ सय रूपैयाँले बढेकाे छ।

शुक्रबार १ लाख १९ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेकाे छ। शुक्रबार प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ७५ रुपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 24 December 2023


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?