आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस ४ ।  आज २०८० पुस ४ गते बुधबार, तद्अनुसार २० डिसेम्बर २०२३ । आज मंसिर शुक्ल अष्टमी, व्यतिपात बव उत्तरभाद्र, बुधाष्टमी व्रत ।

आजको राशिफल

मेष: गति गर्ने अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको योग छ ।

वृष: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । लगानी शुभ रहने छ ।

मिथुन: व्ययवृद्धिबाट तनाव हुनेछ । कुनै महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । व्यापारमा बढी ध्यान दिनु पर्नेछ ।

कर्कट: कष्ट, भय, चिन्ता तथा तनावको वातावरण बन्न सक्छ । जीवनसाथीप्रति आभारी रहनु हुनेछ । धनार्जन हुनेछ ।

सिंह: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

कन्या: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अचानक लाभको योग छ । व्यावसायिक यात्रा सफल रहने छ ।

तुला: अप्रत्याशित खर्च बढने छ । चिन्ता तथा तनाव रहने छ । काममा ध्यान दिनु होला ।

वृश्चिक: हतारमा कुनै पनि कार्य नगर्नु होला । लामो समयदेखि रोकिएको पैसा पाइन सक्छ, प्रयास गर्नु होला । यात्रा लाभदायक रहने छ ।

धनु: आम्दानीमा वृद्धि हुनेछ । शारीरिक कष्ट हुनसक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मकर: परिवारको आवश्यकताका लागि व्यस्त हुनु पर्नेछ । अरुको झगडामा नपर्नु होला । लगानी गर्ने समय आएको छैन ।

कुम्भ: थोरै प्रयासमै काम सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

मीन: जोखिमपूर्ण काम नगर्नु होला । साथीहरुको सहयोग पाइने छ । आम्दानी भैरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित