आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २ ।  आज २०८० पुस २ गते सोमवार, तद्अनुसार १८ डिसेम्बर २०२३ । आज मंसिर शुक्ल षष्ठी, वज्र तैतल शतभिषा, अन्तर्राष्ट्रिय आप्रवासी दिवस ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । प्रसन्नताको वातावरण रहने छ । कुनै सामाजिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ ।

वृष: सामाजिक कार्य गर्ने इच्छा जागृहत हुनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ । सुखका साधनहरु जुट्ने छन् ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । बौद्धिक कार्य सफल रहने छ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

कर्कट: जीवनसाथीसंग आपसी समझदारी कायम रहने छ । लगानी लाभप्रद रहने छ । मनको चञ्चतामा नियन्त्रण राख्नु होला ।

सिंह: साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । प्रयास सफल रहने छ ।

कन्या: लाभको अवसर हात पर्नेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

तुला: क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु पर्नेछ । स्वास्थ्यमा खर्च हुनेछ । सानो गल्तीले समस्या बढ्न सक्छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । अपेक्षित कार्यमा वाधा आउने छ । व्यवसायमा कमी आउने छ ।

धनु: यात्रा सफल रहने छ । धनार्जन हुनेछ । कसैले नमागी सल्लाह नदिनु होला ।

मकर: पार्टनरको सहयोग समयमै पाउँदा प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

कुम्भ: आम्दानी घट्नेछ । व्यवसायबाट सन्तुष्टि मिल्ने छैन । कार्यमा रुकावट आउने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभको योग छ । भाग्यको साथ पाइने छ ।

Published Date: 18 December 2023
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता