आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर २८ । आज २०८० मंसिर २८ गते बिहीबार, तद्अनुसार १४ डिसेम्बर २०२३ । आज मंसिर शुक्ल द्वितीया, गण्ड बालव मूल ।

आजको राशिफल

मेष: लामो यात्राको योजना बन्न सक्छ । वरिष्ठ व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ । धनार्जन सुगम हुनेछ ।

वृष: प्रतिद्वन्दिता बढ्ने छ । आवश्यक वस्तु समयमा फेला पर्ने छैन । बोलीमा नियन्त्रण राख्नु होला ।

मिथुन: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रयासहरु सफल रहने छन् । प्रसन्नता रहने छ ।

कर्कट: दाजुभाइको सहयोग प्राप्त हुनेछ । परिवारसंग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ । आत्मविश्वास बढ्ने छ ।

सिं: व्यावसायिक यात्रा सफल रहने छ । कुनै ठूलो समस्याबाट छुटकारा पाइने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

कन्या: अपेक्षित कार्यमा विलम्ब हुनेछ । स्वास्थ्य कमजोर रहने छ । कुनै विवादमा उल्झिन सकिन छ ।

तुला: आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । वरिष्ठजनको सहयोग पाइने छ ।

वृश्चिक: व्यावसायिक यात्रा सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । साथीहरुको सहयोग पाइने छ ।

धनु: लाभको अवसर हात पर्नेछ । सुखका साधनहरुमा खर्च हुनेछ । पारिवारिक सहयोग पाइने छ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । अपेक्षित कार्यमा अप्रत्याशित वाधा आउन सक्छ । अरुको झगडामा नपर्नु होला ।

कुम्भ: जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

मीन; उन्नतिका मार्ग प्रशस्त हुनेछन् । रोगजारमा वृद्धि हुनेछ । ऐश्वर्यका साधनमा खर्च हुनेछ ।

Published Date: 14 December 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ