सिस्टममा बिजुली अवरुद्ध हुँदा नेप्से ढिलो खुलेपछि थप्यो कारोबार अवधि

सिस्टममा बिजुली अवरुद्ध हुँदा नेप्से ढिलो खुलेपछि थप्यो कारोबार अवधि : Icon Khabar

काठमाडौँ, मंसिर १३ । मंसिर १३ गते, बुधबार नेपाल सटक एक्सचेञ्जले कारोबार अवधि थप गरेको छ। समस्याका कारण समयमै बजार नखुलेका कारण नेप्सेले समय अवधि थप गरेको हो।

आज नेप्सेले कारोबार अवधि २४ मिनेट थप गरेको हो। अर्थात यस दिन बजार ३ बजेर २४ मिनेटसम्म खुल्नेछ। बुधबार नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समयभन्दा २४ मिनेट ढिला खुलेको थियो।

Published Date: 29 November 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग