आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर १३ । आज २०८० मंसिर १३ गते बुधबार, तद्अनुसार २९ नोभेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष द्वितीया, मृगशिरा– नक्षत्र, साध्य– योग, गर– करण, चन्द्रराशि– मिथुन, सूर्योदय– ६ः३६, सूर्यास्त– १७ः०६ ।

आजको राशिफल

मेष: जीवनसाथीबाट सहयोग पाइने छ । आर्थिक स्थिति सन्तोषप्रद रहने छ । व्यापारमा नयाँ योजनाहरुका कारण लाभ हुनेछ ।

वृष: धनार्जन हुनेछ । हतार नगर्नु होला । सन्तानले आफ्नो कार्यमा सफलता पाउन सक्ने छन् ।

मिथुन: स्वादिष्ट भोजनको आनन्द मिल्ने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कार्य एवं व्यवसायको क्षेत्रमा विभिन्न वाधाहरुका कारण मन अशान्त रहने छ ।

कर्कट: शारीरिक कष्टबाट बाधा सम्भव छ । विवाद नगर्नु होला । कुनै कुरामा मतभेद हुने समभावना छ ।

सिंह: प्रयास सफल रहने छ । मान–सम्मान पाइने छ । सुखवृद्धि एवं पारिवारिक उन्नति हुनेछ ।

कन्या: वैवाहिक प्रस्ताव पाउन सकिने छ । शुभ समाचार पाइने छ । धनार्जन हुनेछ ।

तुला: व्यावसायिक यात्रा सफल हुनेछ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

वृश्चिक: सामाजिक मान–प्रतिष्ठा बढ्ने छ । काममा सहयोग पाइने छ । क्रोधमा नियन्त्रण राख्नु पर्नेछ ।

धनु: प्रयास सफल रहने छ । कार्य प्रणालीमा सुधार हुनेछ । आशा अनुरुपको स्थिति बन्ने छ ।

मकर: मान–सम्मान बढ्ने छ । प्रसन्नता रहने छ । लाभमा कमि आउन सक्छ ।

कुम्भ: धर्म–कर्ममा रुचि रहने छ । धनार्जन हुनेछ । प्रसन्नता रहने छ ।

मीन: व्यापारमा लाभको योगछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । आफ्नो स्थिति तथा योग्यता अनुरुप कार्य गर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू