आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर ९ । आज २०८० मंसिर ९ गते शनिबार, तद्अनुसार २५ नोभेम्बर २०२३ । आज कात्तिक शुक्लपक्ष त्रयोदशी, अश्विनी– नक्षत्र, व्यतीपात– योग, तैतिल–करण, चन्द्रराशि– मेष, सूर्योदय– बिहान ६ः३३ बजे, सूर्यास्त– साँझ १७ः०७ बजे।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । स्वादिष्ट भोजनको आनन्द मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । स्वास्थ्य कमजोर रहने छ । आर्थिक स्थिति राम्रो रहने छ ।

मिथुन: मेहनतको फल पाइने छ । प्रतिष्ठा बढ्ने छ । यात्रा सफल रहने छ ।

कर्कट: उत्साहवर्धक सूचना पाइने छ । स्वाभिमान बढ्ने छ । विवादबाट टाढै बस्नु होला ।

सिंह: राजकीय सहयोग पाइने छ । व्यावसायिक यात्रा फल रहने छ । अप्रत्याशित लाभ हुनेछ ।

कन्या: फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर रहने छ । पारिवारिक जीवन राम्रो रहने छ ।

तुला: रोकिएको धन प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । दाम्पत्य जीवन सुखद रहने छ ।

वृश्चिक: योजना पुरा हुनेछ । प्रतिष्ठा बढ्ने छ । लगानी शुभ रहने छ ।

धनु: धर्म–कर्ममा रुचि रहने छ । वरिष्ठ व्यक्तिहरुको सहयोग पाइने छ । कार्यसिद्धि हुनेछ ।

मकर: पुराना रोग बल्झिने सम्भावना छ । सन्तानको तर्फबाट राम्रो समाचार पाइने छ । अर्काको काममा हस्तक्षेप नगर्नु होला ।

कुम्भ: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । लाभ हुनेछ । अनावश्यक विवादबाट बच्नु होला ।

मीन: उन्नतिका मार्ग प्रसस्त हुनेछन् । प्रसन्नता रहने छ । स्वजनहरुसंग भेट हुनेछ ।

Published Date: 25 November 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय