विश्वकप २०२३: सेमीफाइनल पुग्न न्यूजील्याण्डलाई १७२ रनको लक्ष्य

विश्वकप २०२३: सेमीफाइनल पुग्न न्यूजील्याण्डलाई १७२ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । विश्वकप २०२३ अन्तर्गत अहिले जारी खेलमा श्रीलङ्काले न्यूजाील्याण्डलाई १७३ रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।आजको खेलमा विजयी भएमा न्यूजाील्याण्ड विश्वकप २०२३ को सेमीफाइनलमा पुग्ने छ ।

आजको खेलमा श्रीलंकाको कुशल परेराले सर्वाधिक ५१ रन बनाए । महीश तिक्ष्नाले ३८ रन बनाए भने धनन्जय डे सिल्भा र दिलाउन मधुशंकाले समान १९ रन बनाए ।

न्यूजाील्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट लिए भने टीम साउदीले एक विकेट लिए । त्यस्तै फरगुसन, स्यान्टनर तथा रचिन रबिन्द्रल समान दुई ‌विकेट लिए ।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास