आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, कात्तिक २३ । आज २०८० कात्तिक २३ गते बिहिबार, तद्अनुसार ९ नोभेम्बर २०२३ । आज कार्तिक कृष्ण एकादशी, वैधृति बालव उत्तर, रमा एकादशी व्रत, विश्व स्वतन्त्रता दिवस ।

आजको राशिफल

मेष: आज ठूलो लाभ हुनेछ । दूरदर्शिता तथा बुद्धिमानीका कारण रोकिएका काम पुरा हुने सम्भावना छ । खर्च घटाउनु पर्नेछ ।

वृष: राजकीय सहयोग पाइने छ । जीवनसाथीको सहयोग पाइने छ । नयाँ कार्यबाट लाभ पाइने सम्भावना छ ।

मिथुन: बौद्धिक कार्य सफल रहने छ । प्रसन्नता रहने छ । दाम्पत्य जीवन सुखद रहने छ ।

कर्कट: व्यस्तता बढ्ने छ । बोलीमा नियन्त्रण आवश्यक छ । दिन प्रसन्नतापूर्वक व्यतित हुनेछ ।

सिंह: मेहनत सफल रहने छ । प्रसन्नता रहने छ । ठूला मानिसहरुसंग भेटघाट हुनेछ, जसको लाभ भविष्यमा पाइने छ ।

कन्या: यात्रा सफल रहने छ । लाभको अवसर बढ्ने छ । रचनात्मक कार्यमा प्रतिफल पाइने छ ।

तुला: नवीन वस्त्राभूषणको प्राप्ति हुनेछ । यात्रा सफल रहने छ । व्यापार सामान्य चल्ने छ ।

वृश्चिक: चोट तथा दुर्घटनाबाट बच्नु होला । नयाँ काममा सफलता पाइने छ । स्वास्थ्यमा सुधार हुनेछ ।

धनु: पुराना साथीसंगी भेटिने छन् । सुखद समाचार पाइने छ । प्रसन्नता रहने छ ।

मकर: योजना फलीभूत हुनेछ । कार्यसिद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ ।

कुम्भ: राजकीय सहयोग पाइने छ । रोकिएका कार्य पूर्ण हुनेछन् । अध्यात्ममा रुचि रहने छ ।

मीन: फजूल खर्च हुनेछ । साझेदारीमा नयाँ प्रस्ताव पाइने छ । साथीहरुको सहयोगले महत्वपूर्ण कार्य पुरा हुने सम्भावना छ ।

Published Date: 09 November 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय