आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक १७ । आज २०८० कात्तिक १७ गते शुक्रबार, तद्अनुसार ३ नोभेम्बर २०२३ । आज कार्तिक कृष्ण षष्ठी, सिद्ध गर पुनर्वसु ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष; कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा वृद्धिको योग छ ।

मिथुन; व्ययवृद्धिले तनाव हुनेछ । कुनै महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । बोलीमा हल्का शब्दको प्रयोग गर्नबाट बच्नु होला ।

कर्कट: कष्ट, भय, चिन्ता तथा तनावको वातावरण बन्न सक्छ । जीवनसाथीप्रति बढी आभार रहनु हुनेछ । लाभमा वृद्धि हुनेछ ।

सिंह: पदोन्नतिको अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको योग छ ।

कन्या; यात्रा सफल रहने छ । नयाँ योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव रहने छ । प्रतिद्वन्दितामा वृद्धि हुनेछ ।

वृश्चिक: हतारमा कुनै पनि काम नगर्नु होला । लामो समयदेखि रोकिएको पैसा पाइने योग छ, प्रयास गर्नु होला । यात्रा लाभदायक रहने छ ।

धनु: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । उत्साहपूर्ण रुपमा काम गर्न सक्नु हुनेछ ।

मकर: परिवारको आवश्यकताका लागि भागदौड तथा व्ययको अधिकता रहने छ । अरुको झगडामा नपर्नु होला । चिन्ता तथा तनाव रहने छ ।

कुम्भ: शारीरिक कष्टको सम्भावना छ । सुखका साधनमा सोचविचार गरेर खर्च गर्नु होला । साथीहरुको सहयोग पाइने छ ।

मीन: कुनै अपरिचित व्यक्तिको कुरामा नआउनु होला । थोरै प्रयासबाटै काम सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

Published Date: 03 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक