आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक ६ । आज २०८० कात्तिक ६ गते सोमबार, तद्अनुसार २३ अक्टोबर २०२३ । आज असोज शुक्ल नवमी, शूल बालव श्रवण, महानवमी ।

आजको राशिफल

मेष: व्यापार–व्यवसाय औषत चल्ने छ । प्रसन्नता रहने छ । ठूलो किनबेचबाट फाइदा हुनसक्छ ।

वृष: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुन्छ । यात्रा मनोरञ्जक रहने छ ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । भाग्यको साथ पाइने छ । लगानी शुभ हुनेछ ।

कर्कट: व्यापार–व्यवसाय राम्रो हुनेछ । ऐश्वर्यका साधनमा खर्च हुनेछ । शारीरिक कष्टको सम्भावना छ ।

सिंह: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा अतिथिको आगमन हुनसक्छ ।

कन्या: रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ । कुनै ठूलो समस्याको हल प्राप्त हुनेछ ।

तुला: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । पराक्रम तथा प्रतिष्ठानमा वृद्धि हुनेछ । धनार्जन हुनेछ ।

वृश्चिक: शुभ समाचार पाउन सकिने छ । व्यावसायिक यात्रा सफल हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।

धनु: नयाँ योजना बन्ने छ । आराम गर्ने समय पाइने छ । आम्दानीमा वृद्धि हुनेछ ।

मकर: वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । धनार्जन हुनेछ । सहकर्मिहरुको साथ पाइने छ ।

कुम्भ: आफ्नै मान्छेको व्यवहार प्रतिकूल रहने छ । शारीरिक शिथिलता रहने छ । काममा मन लाग्ने छैन ।

मीन: धार्मिक कार्यक्रम आयोजना हुनसक्छ । पूजा–पाठमा मन लाग्ने छ । यात्राबाट मनोनुकूल लाभ पाइने छ ।

Published Date: 23 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक