आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज २८ । आज २०८० असोज २८ गते आइतवार, तद्अनुसार १५ अक्टोबर २०२३ । आज असोज शुक्ल प्रतिपदा, वैधृति किंस्तुघ्न चित्रा, घटस्थापना, नवरात्र आरम्भ, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, विश्व हातधुने दिवस ।

आजको राशिफल

मेष: यात्रा लाभदायक रहने छ । रोकिएको धन पाइने सम्भावना छ । विवादबाट बच्नु होला ।

वृष: शत्रु सक्रिय रहने छन् । शारीरिक कष्टको सम्भावना छ । अरुको कार्यमा हस्तक्षेप नगर्नु होला ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । लेन देनमा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण लि“दा सोचविचार गर्नाले लाभ मिल्ने छ ।

कर्कट: व्यापार–व्यवसाय सन्तोषजनक रहने छ । लगानी शुभ रहने छ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

सिंह: धन प्राप्ति सुगम तरिकाले हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन ।

कन्या: व्यापार व्यवसाय लाभप्रद रहने छ । लम्बिएको कार्य पूरा हुनेछ । पूजा पाठमा मन लाग्ने छ ।

तुला: अपेक्षित कार्यमा विलम्ब हुनेछ । बढी प्रयास गर्नु पर्नेछ । कसैको व्यवहारका कारण दुःखी बन्नु पर्नेछ ।

वृश्चिक: धनलाभको अवसर हात पर्नेछ । सामाजिक कार्य गर्ने रुचि जाग्ने छ । मान–सम्मान पाइने छ । कार्यसिद्धि हुनेछ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता पाउने छन् ।

मकर: धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ । थकान तथा कमजोरी हुनसक्छ ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । रोजगारी प्राप्तिको प्रयास सफल रहने छ । कुनै ठूलो समस्या उत्पन्न हुनसक्छ ।

मीन: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । धन प्राप्ति सुगम हुनेछ । कार्यहरु समयमै पूरा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी