आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज २७ । आज २०८० असोज २७ गते शनिवार, १४ अक्टोबर २०२३ । आज असोज कृष्ण औँशी, एन्द्र चतुष्पद हस्ता, औंसी श्राद्ध/ पितृ विसर्जन ।

आजको राशिफल

मेष: आम्दानी हुनेछ । विवेकको प्रयोग गर्नु पर्छ । काममा मन लाग्ने छैन ।

वृष: भाग्योन्नतिको प्रयास सफल रहने छ । विवादबाट बचौँ । लामो यात्रा हुन सक्छ ।

मिथुन: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । लगानी लाभदायक रहने छ ।

कर्कट: व्यवसायले मनोनुकूल लाभ दिने छ । कार्य पूर्ण हुनेछ । प्रसन्नता रहने छ ।

सिंह: घरमा प्रसन्नता रहने छ । तीर्थदर्शन हुनसक्छ । सत्संगको लाभ मिल्ने छ ।

कन्या: नयाँ साथी बन्नेछन् । शुभ खबर पाइने छ । प्रसन्नता रहने छ ।

तुला: कुनै ठूलो काम गर्ने योजना बन्न सक्छ । कार्यसिद्धी हुनेछ । सुखका साधनहरुमा खर्च हुनेछ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । भाग्योन्नतिको प्रयास फल हुनेछ ।

धनु: कार्यसिद्धीबाट प्रसन्नता मिल्ने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर मिल्ने छ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु पर्नेछ । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । काममा मन लाग्ने छैन ।

कुम्भ: बौद्धिक कार्य सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मीन: जोखिमपूर्ण कार्य नगर्नु होला । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । व्यवसायबाट लाभ हुनेछ ।

Published Date: 14 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास