सुनको भाउ निरन्तर दोश्रो दिन पनि घट्यो

सुनको भाउ निरन्तर दोश्रो दिन पनि घट्यो : Icon Khabar

काठमाडौँ, पुस २७। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ निरन्तर दोश्रो दिन पनि सस्तिएको सूचना सार्वजनिक गरेको छ।  आज सुन तोलामा ३०० रुपैयाँले घटेको छ । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ७०० रुपैयाँमा झरेको छ ।

मंगलबार पनि सुनको मूल्यमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले घट्दा प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2023
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने