आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट: वर्षाले नेपाल र युएईको खेल प्रभावित

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट: वर्षाले नेपाल र युएईको खेल प्रभावित : Icon Khabar

काठमाडौं, भदौ २० । आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत आज हुने नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित भएको छ । त्यसैगरी कतार र मलेसिया र भुटान र बहराइनबीचको खेल सुरु हुन सकेको छैन ।

प्रतियोगितामा लगातार चार जित हात पारेको नेपालका लागि आजको खेल महत्वपूर्ण छ । आजको युएई विरुद्धको खेलमा नेपालले जित हात पारे समूहको सर्वाधिक गोलकर्ता बन्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सेप्टेम्बर ४ मा कतारलाई पराजित गर्दै नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने