प्राइम कमर्सियल बैंकको सीइओमा मानन्धर नियुक्त

प्राइम कमर्सियल बैंकको सीइओमा मानन्धर नियुक्त : Icon Khabar

काठमाडौं, भदौ ८ । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सञ्जिव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज (भदौ ८ गते) बसेको बैठकले मानन्धरलाई सीइओ नियुक्त गरेको हो ।

मानन्धरले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्थापनाकालदेखि नै प्राइम कमर्सियल बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।

Published Date: 25 August 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड