सोमबार सुनको मूल्य स्थिर, प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

सोमबार सुनको मूल्य स्थिर, प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, भदौ ४ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा स्थिर रहेको जनाएको छ ।

तेजावी सुनको मूल्य पनि आज तोलाको १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि तोलामा १ हजार ३९० रुपैयाँमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने