काठमाण्डौं माथि लुम्बिनीको जित

काठमाण्डौं माथि लुम्बिनीको जित : Icon Khabar

काठमाण्डौ, पुष २० । राजधानीमा जारी नेपाल टी– ट्वान्टी क्रिकेटमा लुम्बिनी अलस्टारले काठामाण्डौ नाईट्समाथि १०२ रनले जित निकाल्दै प्रतियोगिताको क्यालिफयर्समा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १०२ रनले जित निकाल्दै लुम्बिनी क्यालिफायर्समा पुग्ने पहिलो टिम बनेको हो ।
१७ ओभरमा छोट्याइएको खेलमा पहिलो व्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाउदै १८३ रन बनाएको थियो । १८४ रनको लक्ष्य पछ्याएको काठमाण्डौंले १५ दशमलव ४ ओभरमा अलआउट भएर ८१ रनमात्र बनाउन सक्यो । जिट संगै नौ खेलमा सात जित हात पारेको लुमिबनी १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

Published Date: 04 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड