नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटायो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटायो : Icon Khabar

काठमाडौं, असार ५ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी एयर टर्बाइन इन्धनको मूल्य घटाएको छ ।

निगमले आन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर २६ रुपैयाँ (२०० अमेरिकी डलर) ले घटाएको निगमले जनाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको छ ।

Published Date: 20 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग