बुधबार नयाँ ३४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार  नयाँ ३४  जनामा कोरोना संक्रमण पुष्टि : Icon Khabar

काठमाडौं, जेठ ३ । पछिल्लो २४ घण्टामा ३४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरस परीक्षण गरेका ११६७ जनामध्ये १२ जनामा ​​पीसीआर परीक्षणबाट एक जनामा ​​कोभिड–१९ पुष्टि भएको छ भने एन्टिजेन परीक्षणमा २२ जनामा ​​पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने २३ जना निको भएका छन् । हाल देशमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या ८९ पुगेको छ ।

Published Date: 17 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास