काठमाडौं, वैशाख २७ । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक बुधबार फेरि सुरु भएको हो ।
चालु आर्थिक वर्षको चैत्रसम्ममा करिब ९ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रियो
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टिको अवरोध