संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस : Icon Khabar

काठमाडौं, वैशाख २० । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन् ।

संसदको हिउँदे अधिवेशन वैशाख १५ गते सकिएको छ ।

Published Date: 03 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास