पाँच किलोग्राम अवैध सुनका गरगहनासहित दुई जना पक्राउ

पाँच किलोग्राम अवैध सुनका गरगहनासहित दुई जना पक्राउ : Icon Khabar

नेपालगन्ज, वैशाख ७ । प्रहरीले बुधबार राति नेपालगन्ज, न्यूरोडस्थित एक होटलबाट करिब पाँच किलोग्राम अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई विभिन्न प्रकारका ४ दशमलव ९२४ किलो सुनसहित पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । सुचनाका आधारमा कारबाहीका क्रममा दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published Date: 20 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास