बिहीबार नेप्से परिसूचकमा १५.७३ अंकको गिरावट

बिहीबार नेप्से परिसूचकमा १५.७३ अंकको गिरावट : Icon Khabar

काठमाडौं, वैशाख ७ । बिहीबार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि ९८ अर्ब रुपैयाँमानै अडेको छ।

कारोबारमा आएका १३ वटै उपसमाूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ।

बिहीबार एनआइसि एशिया बैंकको सबैभन्दा धेरै ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एशियन लाइफ र स्ट्यन्डर्ड चाटर्ड बैंकको पनि ३ करोड बढीको कारोबार भएको छ।

Published Date: 20 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास