आगामी बजेटका लागि अर्थ मन्त्रालयद्वारा सुझाव माग

आगामी बजेटका लागि अर्थ मन्त्रालयद्वारा सुझाव माग : Icon Khabar

काठमाडौं, चैत २६ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारी गरिरहेको छ । यसैबीच अर्थ मन्त्रालयले बजेटका विषयमा खुलेर सुझाव मागेको छ ।

मन्त्रालयले वैशाख १५ गतेसम्म सरोकारवालालाई सुझाव दिन आग्रह गरेको छ ।

सङ्घसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणले बजेटसम्बन्धी आफ्ना सुझाव पठाउन सक्नेछन् ।

Published Date: 09 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास