स्थानीय बजारमा आज सुनको मूल्य स्थिर

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौं, चैत १ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार र बुधबार छापावाल सुन प्रतितोला रू एक लाख ५ हजार ७ सय रुपैयाँमा स्थिर रहेको जनाएको छ ।

तेजावी सुनको भाउ पनि हिजो र आज तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा स्थिर रहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ४ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार र बुधबार चाँदीको मूल्य पनि तोलामा १ हजार ३ सयमा स्थिर रहेको छ ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक