राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयताको शपथ, औपचारिक रुपमा नेपालको नयाँ राष्ट्रपति बने

राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयताको शपथ, औपचारिक रुपमा नेपालको नयाँ राष्ट्रपति बने : Icon Khabar

काठमाडौं, फागुन २९ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। पौडेल औपचारिक रुपमा नेपालको नयाँ राष्ट्रपति बनेका छन् ।

नेपालको संविधानले राष्ट्रपतिले पदभार ग्रहण गर्नुअघि प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

नवनिर्वाचित राष्ट्रपतिलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास