नेप्सेमा सूचीकृत भयो नबिल बैंक लिमिटेडको बोनस शेयर

नेप्सेमा सूचीकृत भयो नबिल बैंक लिमिटेडको बोनस शेयर : Icon Khabar

काठमाडौँ, फागुन २६ । नबिल बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बैंकको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Published Date: 10 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास