संशोधित सत्य निरुपण तथा मेलमिलाप विधेयक आज संसदमा दर्ता हुने

संशोधित सत्य निरुपण तथा मेलमिलाप विधेयक आज संसदमा दर्ता हुने : Icon Khabar

काठमाडौं, फागुन २५ । सरकारले आज संसदमा संशोधित सत्य निरुपण तथा मेलमिलाप विधेयक दर्ता गर्दैछ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखायो । उक्त मुद्दाको पहिलो सुनुवाइ आज सर्वोच्च अदालतमा तोकिएको छ ।

मंगलबार बसेको माओवादी समूहका आठ दलको संयुक्त बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत संक्रमणकालीन न्यायसम्बन्धी सबै समस्या समाधान गर्ने निर्णय गरेको थियो ।

Published Date: 09 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास