आइतबार सुनको मूल्य घट्यो

आइतबार सुनको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २७ । आइतबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा १ हजार रुपैयाँको गिरावट आएको छ ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम थियो ।

आज १० ग्राम सुनको भाउ भने २ लाख ५६ हजार २६० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी २५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Published Date: 10 May 2026


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग