भक्तपुरको मध्यपुर थिमिमा आज मनाइयो सिन्दूर जात्रा

भक्तपुरको मध्यपुर थिमिमा आज मनाइयो सिन्दूर जात्रा : Icon Khabar

भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत आज सिन्दूर जात्रा मनाइएको छ ।

परम्परागत रूपमा मनाइने यस जात्रामा स्थानीय बासिन्दाहरूले एकअर्कामाथि सिन्दूर लगाएर यो जात्रा मनाउछन् ।

यो जात्रा बिस्का जात्राको महत्वपूर्ण अंश मानिन्छ, जसले नयाँ वर्षको आगमनसँगै समुदायमा एकता र उमङ्ग ल्याउने विश्वास गरिन्छ ।

Published Date: 15 April 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय